दफा २४
अन्त:शुल्क सम्बन्धी व्यवस्था यसै ऐन बमोजिम हुने
प्रचलित कानूनमा अन्त:शुल्क लगाउने निर्धारण गर्ने बढाउने घटाउने छुट दिने वा मिनाहा दिने सम्बन्धी व्यवस्था गरेकोमा बाहेक अन्य कुनै पनि ऐनले यस ऐन बमोजिमका अन्त:शुल्कका व्यवस्थाहरुमा कुनै पनि संशोधन परिवर्तन गर्न वा अन्त:शुल्क सम्बन्धी अन्य व्यवस्था गर्न सक्ने छैन ।
अन्तःशुल्क ऐन, २०५८